दिपक बस्नेत 
फागुन १३, तामाकोशी 
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु मालुखोला दोलखामा सुजना एस अटो नेशन संचालमा आएको छ । 
सम्पुर्ण किसिमका वाइकको पार्टस पुर्जाका साथै मर्मत गर्ने उद्देश्यले संचालनमा ल्याइएको प्रोपाइटर अनिल श्रेष्ठले जानकारि दिनुभयो । बढ्दो बाइकको प्रयोगसँगै समानको अभाव र मर्मतसेन्टरको अभावलाई परिपुर्ति गर्न हामीले सुजना एस अटो नेशन संचालनमा ल्याएको श्रेष्ठको भनाई छ । 
                                    
                                    
                                    
 4 वर्ष पहिले 
                                                  
                                                1035 Post Views
                                            
                                            
                                        